ne_tq/mat/20/14.md

4 lines
530 B
Markdown

# कामदारहरूले प्रकट गरेका असन्तोप्रति खेतका मालिकले कसरी प्रतिक्रिया दिए ?
खेतका मालिकले आफूले कामदारहरूलाई कुनै पनि खराबी नगरेको र तिनीहरूलाई जति तिर्नुपर्ने थियो त्यति नै दिएको भनेर भने । [२०:१३-१४]