ne_tq/mat/20/11.md

4 lines
588 B
Markdown

# बिहानैदेखि काममा नियुक्त गरिएका कामदारहरूले कस्तो असन्तोष प्रकट गरे ?
तिनीहरूले दिनभरि नै काम गरेका थिए, तर केवल एक घण्टा काम गरेकाहरूले पाए जति ज्याला मात्र तिनीहरूले पाए भनेर ती कामदारहरूले असन्तोष प्रकट गरे । [२०:११-१२]