ne_tq/mat/20/01.md

4 lines
614 B
Markdown

# खेतको मालिकले ज्यालादारीमा काम गर्नको निम्ति बिहानै नियुक्त गरेका कामदारहरूलाई कति ज्याला दिन राजी भए ?
खेतको मालिकले ज्यालादारीमा काम गर्नको निम्ति बिहानै नियुक्त गरेका कामदारहरूलाई एक दिनको ज्याला एक दिनार दिन राजी भए । [२०:१-२]