ne_tq/mat/19/28.md

4 lines
573 B
Markdown

# येशूको पछि लागेका चेलाहरूलाई उहाँले कस्तो इनामको प्रतिज्ञा गर्नुभयो ?
नयाँ जन्ममा उहाँका चेलाहरूले इस्राएलका बाह्र कुलमाथि इन्‍साफ गर्दै तिनीहरू बाह्र सिंहासनमा बस्‍नेछन् भनेर येशूले प्रतिज्ञा गर्नुभयो । [१९:२८]