ne_tq/mat/19/03.md

463 B

येशूलाई जाँच गर्न फरिसीहरूले उहाँलाई कुनचाहिँ प्रश्‍न सोधे ?

फरिसीहरूले येशूलाई सोधे, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ ?” [१९:३]