ne_tq/mat/18/35.md

654 B

यदि हामीले आफ्नो भाइलाई हृदयदेखि नै क्षमा दिएनौँ भने पिताले के गर्नुहुन्छ भनेर येशूले भन्‍नुभयो ?

यदि हामीले आफ्नो भाइलाई हृदयदेखि नै क्षमा दिएनौँ भने त्यस मालिकले आफ्नो नोकरलाई गरेजस्तै पिताले हामीसँग गर्नुहुनेछ भनेर येशूले भन्‍नुभयो । [१८:३५]