ne_tq/mat/18/20.md

4 lines
564 B
Markdown

# जहाँ येशूको नाममा दुई वा तिन जना भेला हुन्छन्, त्यहाँ येशूले के कुराको प्रतिज्ञा गर्नुभयो ?
जहाँ दुई वा तिन जना येशूको नाममा भेला हुन्‍छन्‌, त्‍यहाँ तिनीहरूका माझमा म हुनेछु भनेर येशूले प्रतिज्ञा गर्नुभयो । [१८:२०]