ne_tq/mat/18/17.md

776 B

यदि तिम्रो भाइले अझै पनि सुनेन भने, तिमीले गर्नुपर्ने तेस्रो कुरा के हो ?

तेस्रो, तिमीले यस विषयलाई मण्डलीमा बताउनुपर्छ । [१८:१७]

यदि तिम्रो भाइले अझै पनि सुनेन भने, तिमीले के गर्नुपर्छ ?

अन्तमा, यदि उसले मण्डलीको कुरा पनि सुनेन भने, त्यसलाई एउटा गैरयहूदी र कर उठाउनेसरह व्यवहार गरिनुपर्छ । [१८:१७]