ne_tq/mat/18/15.md

384 B

यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्दछ भने, तिमीले पहिला के गर्नुपर्छ ?

पहिले, तिमी जानुपर्छ र एकलै उसलाई आफ्नो गल्ती देखाइदिनुपर्छ । [१८:१५]