ne_tq/mat/16/14.md

4 lines
458 B
Markdown

# केही मानिसहरूले येशू को हुनुहुन्छ भनी विचार गरे ?
केही मानिसहरूले येशूलाई बप्‍तिस्मा-दिने यूहन्‍ना वा एलिया वा यर्मिया वा अगमवक्‍ताहरूमध्‍ये कुनै एक भनी विचार गरे । [१६:१४]