ne_tq/mat/16/13.md

465 B

येशू कैसरिया फिलिप्‍पीमा आउनुभएपछि उहाँले आफ्‍ना चेलाहरूलाई के प्रश्‍न सोध्‍नुभयो ?

येशूले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन् ?” [१६:१३]