ne_tq/mat/14/19.md

507 B

चेलाहरूले येशूकहाँ ल्याएका पाँच रोटी र दुईवटा माछालाई उहाँले के गर्नुभयो ?

येशूले स्‍वर्गतिर हेर्नुभयो, धन्‍यवाद दिनुभयो, र रोटीहरू भाँचेर मानिसहरूलाई दिनू भनेर चेलाहरूलाई दिनुभयो । [१४:१९]