हेरोदले बप्तिस्मा-दिने यूहन्नालाई तुरुन्तै मृत्युदण्ड दिएनन् किनभने तिनी मानिसहरूदेखि डराउँथे जसले यूहन्नालाई अगमवक्ता ठान्दथे । [१४:५]