ne_tq/mat/13/15.md

519 B

येशूलाई सुन्‍ने तर नबुझ्ने मानिसहरूमा के खराबी थियो ?

येशूलाई सुन्‍ने तर नबुझ्ने मानिसहरूका हृदय सुस्त भएका थिए, र तिनीहरू सुन्‍नलाई कठोर भएका थिए, र तिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका थिए । [१३:१५]