ne_tq/mat/12/41.md

8 lines
1.0 KiB
Markdown

# योनाभन्दा महान् को थिए भनेर येशूले भन्‍नुभयो ?
येशूले भन्‍नुभयो, कि योनाभन्दा महान् उहाँ नै हुनुहुन्थ्यो । [१२:४१]
# निनवेका मानिसहरूले येशूको पुस्ताका मानिसहरूलाई किन दोषी ठहराउनेछन् ?
निनवेका मानिसहरूले येशूको पुस्ताका मानिसहरूलाई दोषी ठहराउनेछन्, किनभने तिनीहरूले योनाद्वारा परमेश्‍वरको वचन सुने, तर येशूको पुस्ताका मानिसहरूले योनाभन्दा महान् मानिसका पुत्रलाई भने सुनेनन् । [१२:४१]