ne_tq/mat/12/02.md

4 lines
654 B
Markdown

# येशूका चेलाहरूले के गरिरहेका थिए जुन विषयमा फरिसीहरूले उहाँको अगि असन्तोष प्रकट गरे ?
फरिसीहरूले यस कुरामा असन्तोष प्रकट गरे, कि येशूका चेलाहरूले अन्‍नका बालाहरू टिपेर खाँदै थिए, जुन शबाथमा गर्न अनुचित थियो भनेर फरिसीहरूले विश्‍वास गर्थे । [१२:२]