ne_tq/mat/09/36.md

390 B

किन येशू भिडहरूप्रति दयाले भरिनुभयो ?

भिडहरूप्रति येशू दयाले भरिनुभयो किनभने तिनीहरू विचलित र निराश थिए, र गोठालाविनाका भेडाहरूजस्‍तै थिए । [९:३६]