ne_tq/mat/08/34.md

395 B

जब सहरबाट येशूलाई भेट्न भनी मानिसहरू आए, तिनीहरूले उहाँलाई के बिन्ती गरे ?

ती मानिसहरूले येशूलाई तिनीहरूको इलाकाबाट जानको निम्ति बिन्‍ती गरे । [८:३४]