ne_tq/mat/08/08.md

539 B

येशू त्यस कप्‍तानको घरमा आउन आवश्यक छैन भनी तिनले किन भने ?

कप्‍तानले भने, कि येशूलाई आफ्नो घरमा निम्त्याउनको निम्ति तिनी योग्यका छैनन्, र येशूले वचन मात्र बोलेर त्यस नोकरलाई निको पार्न सक्‍नुहुन्छ । [८:८]