ne_tq/mat/07/29.md

402 B

शास्‍त्रीहरूको तुलनामा येशूले कसरी शिक्षा दिनुभयो ?

येशूले शास्‍त्रीहरूले जस्तै गरी होइन, तर अधिकार पाएको व्यक्‍तिले जस्तो गरी शिक्षा दिनुभयो । [७:२९]