ne_tq/mat/04/09.md

428 B

दुष्‍टले येशूलाई प्रस्तुत गरेको तेस्रो परीक्षा कुन थियो ?

यस संसारको सारा राज्यको बदलामा त्यसलाई दण्डवत् गर्नको निम्ति दुष्‍टले येशूलाई परीक्षा गर्‍यो । [४:८-९]