ne_tq/mat/04/08.md

4 lines
428 B
Markdown

# दुष्‍टले येशूलाई प्रस्तुत गरेको तेस्रो परीक्षा कुन थियो ?
यस संसारको सारा राज्यको बदलामा त्यसलाई दण्डवत् गर्नको निम्ति दुष्‍टले येशूलाई परीक्षा गर्‍यो । [४:८-९]