ne_tq/mat/03/08.md

4 lines
462 B
Markdown

# बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई के गर्नू भनेर बताए ?
बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाउनू भनेर बताए । [३:८]