ne_tq/mat/02/03.md

4 lines
391 B
Markdown

# ती ज्ञानी मानिसहरूले लिएर आएका खबरप्रति हेरोद राजाको प्रतिक्रिया कस्तो थियो ?
जब हेरोद राजाले ती ज्ञानी मानिसहरूको खबर सुने, तब तिनी बेचैन भए । [२:३]