ne_tq/mat/01/19.md

491 B

योसेफ कस्ता मानिस थिए ?

योसेफ एक धर्मी मानिस थिए । [१:१९]

मरियम गर्भवती भएकी थाहा पाएपछि योसेफले के गर्ने विचार गरे ?

योसेफले मरियमसँग भएको मगनीलाई गुप्‍तमा नै अन्त गर्ने विचार गरे । [१:१९]