ne_tq/luk/18/30.md

4 lines
496 B
Markdown

# परमेश्‍वरको राज्यको खातिर संसारका थोकहरू छोड्नेहरूलाई येशूले के प्रतिज्ञा गर्नुभयो ?
येशूले तिनीहरूलाई यस संसारमा अझ धेरै पाउने र आउने संसारमा अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो । [१८:३०]