ne_tq/luk/18/08.md

4 lines
641 B
Markdown

# परमेश्‍वरले प्रार्थनाको बारेमा उत्तर दिनुहुन्छ भन्‍ने बारेमा येशूले यस दृष्‍टान्तबाट उहाँका चेलाहरूलाई कसरी सिकाउन चाहनुहुन्थ्यो ?
उहाँलाई पुकार्नेहरूलाई परमेश्‍वरले न्याय दिनुहुनेछ भनी उहाँले तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो । [१८:८]