ne_tq/luk/16/07.md

4 lines
390 B
Markdown

# त्यस व्यवस्थापकले आफ्नो काम छोड्न जोड दिनुभन्दा अगि के गर्‍यो ?
उसले त्यस धनी मानिसको प्रत्येक ऋणीलाई बोलायो र तिनीहरूको ऋणलाई कम गरिदियो । [१६:५-७]