ne_tq/luk/13/14.md

4 lines
352 B
Markdown

# येशूले त्यस स्‍त्रीलाई निको पारेकोमा सभाघरका शासक किन क्रोधित भए ?
किनभने येशूले तिनलाई विश्राम दिनमा निको पार्नुभएको थियो । [१३:१४]