ne_tq/luk/07/38.md

4 lines
423 B
Markdown

# फरिसीको घरमा सहरकी एउटी स्‍त्रीले येशूलाई के गरिन् ?
तिनले येशूका पाउ आँसुले भिजाइन्; केशले पुछिन्; उहाँको पाउमा चुम्बन गरिन् र उहाँका पाउमा अत्तर घसिन् । [७:३८]