ne_tq/luk/07/16.md

4 lines
568 B
Markdown

# उहाँले विधवाको छोरालाई मृत्युबाट जीवित पार्नुभएपछि मानिसहरूले येशूको बारेमा के भने ?
एउटा महान् अगमवक्‍ता तिनीहरूका माझमा खडा हुनुभयो र परमेश्‍वरले उहाँको जातिप्रति दृष्‍टि राख्‍नुभयो भनी तिनीहरूले भने । [७:१६]