ne_tq/luk/01/35.md

12 lines
973 B
Markdown

# मरियम कन्या भएकी कारणले गर्दा स्वर्गदूतले के हुने थियो भने ?
स्वर्गदूतले भने कि मरियममाथि पवित्र आत्मा आउनुहुने थियो र सर्वोच्‍चका शक्‍तिले उनलाई ढाक्‍नुहुने थियो । [१:३५]
# यी पवित्र बालक कसका छोरा हुने थियो भनी स्वर्गदूतले भने ?
ती बालक परमेश्‍वरका पुत्र कहलाइनुहुने थियो भनी स्वर्गदूतले भने । [१:३५]
# परमेश्‍वरका लागि के असम्भव छ भनी स्वर्गदूतले भने ?
केही छैन । [१:३५]