ne_tq/luk/01/13.md

4 lines
427 B
Markdown

# जकरियालाई स्वर्गदूतले के भने ?
स्वर्गदूतले जकरियालाई नडराउन भने र उनकी पत्‍नी एलीशिबाको एउटा छोरा हुने थियो र तिनको छोराको नाउँ यूहन्‍ना राखिने थियो भने । [१:१३]