ne_tq/jhn/20/31.md

613 B

यी चिन्हहरू यस पुस्तकमा किन लेखिएका छन् ?

यी चिन्हहरू यस पुस्तकमा लेखिएका छन्‌, ताकि तिनीहरूले येशू परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गरून्, र विश्‍वासद्वारा उहाँको नाउँमा तिनीहरूलाई जीवन प्राप्‍त होस्‌ । [२०:३१]