ne_tq/jhn/20/13.md

4 lines
518 B
Markdown

# मरियमले चिहानतिर निहुरेर हेर्दा तिनले के देखिन् ?
जहाँ येशूको मृत शरीर राखिएको थियो, त्‍यहाँ सेता वस्‍त्र लाएका दुई जना स्‍वर्गदूतलाई तिनले देखिन्‌: एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका । [२०:१२]