ne_tq/jhn/20/07.md

4 lines
567 B
Markdown

# सिमोन पत्रुस र अर्का चेलाले चिहानमा के देखे ?
तिनीहरूले चिहानभित्र सूती कपडाहरू मात्र पडिरहेका देखे; उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्‌ट्याएर राखिएको थियो । [२०:५-७]