# मरियम मग्दलिनी कहिले चिहानमा आइन् ?
हप्ताको पहिलो दिन बिहान सबेरै मरियम मग्दलिनी चिहानमा आइन् । [२०:१]
# जब मरियम मग्दलिनी चिहानमा आइन्, तब तिनले के देखिन् ?
तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन् । [२०:१]