ne_tq/jhn/19/17.md

353 B

तिनीहरूले येशूलाई कहाँ क्रुसमा टाँगे ?

तिनीहरूले येशूलाई गलगथा भनिने ठाउँमा क्रुसमा टाँगे जसको अर्थ खप्परे भनिने ठाउँ हो । [१९:१७-१८]