ne_tq/jhn/18/29.md

545 B

पिलातसले भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ ?” उहाँलाई दोष लगाउनेहरूले के भने ?

तिनीहरूले उनलाई भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ ।” [१८:२९-३०]