ne_tq/jhn/18/16.md

542 B

पत्रुस कसरी प्रधान पुजारीको आँगनमा पुगे ?

पत्रुस बाहिर ढोकामा उभिरहेका थिए । ती अर्काचाहिँ चेलाले, जो प्रधान पुजारीका चिनारु थिए, बाहिर निस्‍केर ढोकामा बस्‍ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्‍याए । [१८:१६]