ne_tq/jhn/16/13.md

4 lines
672 B
Markdown

# उहाँ आउनुभएपछि सत्यको आत्माले चेलाहरूलाई के गर्नुहुनेछ ?
उहाँले चेलाहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ । उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन । उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिनीहरूलाई घोषणा गरिदिनुहुनेछ । [१६:१३]