ne_tq/jhn/16/08.md

384 B

सल्लाहकारले संसारको सम्‍बन्धमा के साबित गर्नुहुनेछ ?

संसारको सम्बन्धमा सल्लाहकारले पाप, धार्मिकता र न्‍यायको विषयमा दोषी ठहराउनुहुनेछ । [१६:८]