ne_tq/jhn/15/24.md

532 B

किन संसारका मानिसहरूका पापको निम्ति कुनै बहाना छैन ?

तिनीहरूले गरेका पापको निम्ति कुनै बहाना छैन, किनभने तिनीहरूका माझमा येशू आउनुभयो; उहाँ बोल्नुभयो, र अरू कसैले नगरेको काम उहाँले गर्नुभयो । [१५:२२-२४]