ne_tq/jhn/15/15.md

479 B

किन येशूले आफ्ना चेलाहरूलाई “मित्रहरू” भन्‍नुभयो ?

येशूले आफ्ना चेलाहरूलाई मित्रहरू भन्‍नुभयो, किनभने उहाँले आफ्ना पिताबाट सुन्‍नुभएका सबै कुरा तिनीहरूलाई थाहा दिनुभयो । [१५:१५]