ne_tq/jhn/13/34.md

426 B

येशूले आफ्ना चेलाहरूलाई कुन नयाँ आज्ञा दिनुभयो ?

नयाँ आज्ञा यही थियो, कि येशूले तिनीहरूलाई प्रेम गरेजस्तै तिनीहरूले पनि एक-अर्कालाई प्रेम गर्नुपर्थ्यो । [१३:३४]