ne_tq/jhn/13/03.md

8 lines
593 B
Markdown

# पिताले पुत्रलाई के दिनुभएको थियो ?
पिताले सबै थोक येशूको हातमा दिनुभएको थियो । [१३:३]
# येशू कहाँबाट आउनुभएको थियो, र कहाँ गइरहनुभएको थियो ?
येशू परमेश्‍वरको तर्फबाट आउनुभएको थियो, र परमेश्‍वरकहाँ नै जाँदै हुनुहुन्थ्यो । [१३:३]