ne_tq/jhn/13/02.md

4 lines
338 B
Markdown

# शैतानले यहूदा इस्करियोतलाई के गर्‍यो ?
शैतानले यहूदा इस्‍करियोतको मनमा येशूलाई धोका दिने विचार अगिबाटै हालिसकेको थियो । [१३:२]