ne_tq/jhn/12/38.md

826 B

येशूले ज्योतिको बारेमा के भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् ।” उहाँले यसो पनि भन्‍नुभयो, “तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” [१२:३५-३६]