ne_tq/jhn/12/09.md

4 lines
391 B
Markdown

# किन बेथानियामा ठुलो भिड जम्मा भयो ?
तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो । [१२:९]