ne_tq/jhn/12/06.md

4 lines
631 B
Markdown

# येशूको एक जना चेला यहूदा इस्करियोतले त्यो अत्तर बेचेर गरिबलाई दिएको भए असल हुने थियो भने । किन ?
त्‍यसले गरिबहरूको ख्‍याल राखेर यो भनेको थिएन, किनकि त्‍यो चोर थियो, र पैसाको थैलो त्‍यसैले राख्‍थ्‍यो, अनि त्‍यहाँबाट चोर्ने गर्थ्‍यो । [१२:४-६]